काठमाडौँ । सेयर बजारमा करोडौँ ठगी गरेको अभियोगमा व्यवसायी र बीमा कम्पनीका पदाधिकारीहरू सहित ८१ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले धितोपत्र...