शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भुटानमा १०२ रुपैयाँमा पेट्रोल, नेपालमा किन २१९ ?

काठमाडौँ ।  सांसद प्रकाश पाठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र ग्यास सिलिन्डरको गुणस्तरबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले छिमेकी...