बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सीसँग ट्रम्पले ताइवान हतियार बिक्री र जिम्मी लाईको मुद्दाबारे छलफल गर्ने

वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही साता चीन भ्रमणमा जाँदै छन् । यस भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सि जिनपिङसँग ताइवानलाई अमेरिकी हतियार बिक्री तथा जेलमा रहेका हङकङेली...