शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्षका भाई गोतवया बने श्रीलंकाका नयाँ राष्ट्रपति

एजेन्सी । श्रीलंकाको आठौं राष्ट्रपतीय निर्वाचनमा गोतबया राजापाक्षले जीत हासिल गरेका छन् । श्रीलंकाको बहुसंख्यक सिन्हाला समुदायमाझ लोकप्रिय राजापाक्षेले नरमपन्थी सजिथ प्रेमदासालाई उछिनेका हुन् ।  वर्तमान सरकारमा आवास मन्त्री...