शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

'राष्ट्रिय अवार्ड पाएको मैले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्ने जेनजीबाट अपमान सहनुपर्‍यो'

दैलेख । प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ का वडा सचिव कमल भण्डारीलाई गालीगलौज र धम्की दिएको घटना सार्वजनिक भएसँगै धम्की दिने कार्यमा संलग्न व्यक्ति...