सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

पर्वत । पर्वतमा मदन स्मृति पुस्तकालय सञ्चालनमा आएको छ । ३३औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो । पुस्तकालयको पूर्वमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य पदम गिरी र नेपाल...