बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इरान युद्धको असर : इतिहासकै कमजोर अवस्थामा पुग्यो भारतीय रुपैयाँ

नयाँ दिल्ली । भारतीय मुद्राको भाउ सोमबार अहिलेसम्मकै न्यून स्तरमा ओर्लिएको छ । इरान युद्धका कारण विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर विश्वव्यापी बन्ड प्रतिफल बढेको अवस्थामा लगानीकर्तामा जोखिमयुक्त सम्पत्तिमा...