शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी कारागारका जेलर र उनकी पत्नीविरुद्ध मुद्दा

काठमाडौँ– कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापा र उनकी पत्नी गोमा कट्टेल थापाविरुद्ध आइतबार विशेष अदालतमा...