बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायल र कोरियाको रोजगारीबारे श्रम मन्त्रालयको स्पष्टीकरण–लटरी आउट भएकाले पुनः आवेदन दिनुपर्ने

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियाको वैदेशिक रोजगारीका सन्दर्भमा देखिएका अन्योलताबारे स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै लटरी आउट भएका उम्मेदवार र...