काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले पदभार ग्रहण गरेसँगै वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान २० दिनका लागि बिदामा बसेकी छिन् । न्यायाधीश प्रधानले आफैले बिदा स्वीकृत गरेर आजदेखि...