आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले सदन भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् ।  प्रतिनिधि सभाको जारी बैठकमा सांसद खत्रीले सालिक निर्माण...