काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले इरानसँग भइरहेको आणविक सम्झौता सम्बन्धी वार्तामा केही प्रगति भएको बताएका छन् । स्वीडेनको हेल्सिङबर्गमा आयोजित नेटोको बैठकपछि पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो भनेका...