सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत कुटनीतिक सम्बन्धमा ‘आइस ब्रेक’

भौगोलिक रुपमा भारत र चीनजस्ता दुई ठुला राष्ट्रले घेरिएको नेपाल विश्वमा बढ्दो कुटनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको खेल मैदान बन्ने खतरा झेल्दैछ । कुटनीतिक मामिलाका जानकारहरुका अनुसार...