शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उपसभामुख भन्छिन् – दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहन्छु

बरहथवा (सर्लाही) । उपसभामुख रुवीकुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बालविवाहविरुद्ध निरन्तर लडिरहने बताएकी छन् ।  सर्लाहीको चन्द्रनगर गाउँपालिकाले यहाँ आज आयोजना गरेको बालविवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख...