शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

महिला फुटबल टोलीकी खेलाडी विमला अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । नेपाल र बङ्गलादेशबिचको खेलका क्रममा गम्भीर चोट बोकेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विक अस्पतालबाट डिस्चार्ज भएकी छन् ।  भारतको गोवास्थित मनिपाल अस्पतालमा उपचार गराइरहेकी विमलाको स्वास्थ्यमा सुधार...