सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

काठमाडौँ । नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान...