स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
सोमबार, १८ चैत २०८१, १६ : ३१
म्याड्रिड । स्पेनमा सोमबार एउटा खानीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उत्तरी स्पेनको अष्टुरियस क्षेत्रमा सोमबार उक्त दुघर्टना भएको हो ।
देगानामा रहेको सो खानीभित्र रहेको एउटा मेशिनमा स्थानीय समयअनुसार बिहान ९ः३२ बजे गडबडी हुँदा सो दुर्घटना भएको क्षेत्रीय आकस्मिक सेवाले बताएको छ ।
यस घटनामा अरू तीन जना घाइते भएको अनि चार जना बेपत्ता भएको भनिएको छ । खानीमा विस्फोटको आवाज सुनिएको र कयौँ मानिस खानी भित्र फसेको भन्दै एल मन्डो पत्रिकाले बिहान एउटा समाचारमा भनेको थियो ।
घटनाबारे अरू विवरणहरू आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण