काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई 'लोकप्रियतावादी शब्दजाल' को संज्ञा दिएको छ । यस्तो बजेटले मुलुकलाई थप ऋणको भारमा डुबाउने...