बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर...