काठमाडौँ । एमाले निकट अनेरास्ववियुले पार्टीका तर्फबाट नवनियुक्त सङ्गठन इन्चार्ज र जनसङ्गठन प्रमुखलाई स्वागत गरेको छ । शुक्रबार बसेको अखिल पदाधिकारी बैठकले उनीहरूलाई स्वागत गरेको हो । बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियुका इन्चार्ज...