जनकपुरधाम । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको जनकपुरधाम मधेस प्रदेशको राजधानीसमेत हो । प्रदेश राजधानी बनेसँगै यहाँ सरकारी कार्यालय, व्यापारिक गतिविधि, सेवाग्राही र पर्यटकको चाप बढिरहेको छ । सवारी साधनको...