मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार, मतदाता नामावली प्रकाशन मंगलबार बिहान ११:०० बजे हुनेछ। दिउँसो १२:०० बजेसम्म मतदाता नामावलीमा दाबी...