सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बङ्गलादेशी क्रिकेटरमाथि दुर्व्यवहार, तीन प्रहरी अधिकारी निलम्बित

ढाका। बङ्गलादेशका राष्ट्रिय क्रिकेट खेलाडी नयीम हसनमाथि भएको प्रहरी दुर्व्यवहार र कुटपिटको घटनालाई लिएर देशव्यापी रूपमा तीव्र आक्रोश बढेपछि तीन जना प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ। गत शुक्रबार राति चट्टोग्राममा घटेको उक्त...