काठमाडौँ । देशका प्रमुख सहरहरूको मौसम बुधबार निकै उतारचढावपूर्ण रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज देशका केही भूभागमा अत्यधिक गर्मी हुनेछ भने धेरैजसो पहाडी र...