शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण, लियो क्लबद्वारा हस्तान्तरण

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा जितेश्वरी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।  बुटवल–१३, बदेलपोखरीस्थित विद्यालयमा...