शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आसामको वेश्यालयबाट नेपालका चार नाबालिग र तीन किशोरीको उद्धार

लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ । त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार...