काठमाडौँ । सङ्गीत रोयल्टी समाज नेपालले रोयल्टी नतिर्ने देशभरका १०३ वटा संस्थाविरुद्ध प्रहरीमा जाहेरी दिएको छ । पटक–पटक पत्राचार गर्दा पनि रोयल्टी तिर्न आनाकानी गर्दै आएका ती संस्थालाई समाजले कारबाहीका...