बागलुङ। यहाँस्थित ७७ स्थानका खानेपानी मुहानमा दिशामा पाइने कीटाणु (कोलीफर्म) भेटिएको छ। गाउँगाउँमा पुगेर खानेपानीका मुहानबाट नमूना पानी सङ्कलन गरी स्वास्थ्य कार्यालयको ल्यावमा परीक्षण गर्दा कोलिफर्मका कीटाणु फेला परेको स्वास्थ्य...