काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेलाई निलम्बन गरी छानबिन र कारबाही गर्न नेपाल सरकारसँग माग गरेकी छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै मेयर साहले...