शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले गणेश नेपालीले आफ्नो शरीरमा आगो लगाउनु सामान्य आवेगको परिणाम नभई सरकारको ‘ह्विल लक’ र राजस्व असुलीको नीतिविरुद्धको विद्रोह भएको बताएकी छन्।  प्रतिनिधि सभाको शुक्रबारको...