मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द

चितवन । अविरल वर्षा र पहिरोको उच्च जोखिमका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले विपद् व्यवस्थापन समितिको आपत्कालीन बैठक बसी सुरक्षाको दृष्टिकोणले...