मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

चार महिनापछि इरानी संसद्मा पहिलो सार्वजनिक बैठक, होर्मुजसम्बन्धी विधेयक दर्ता

तेहरान । इरानको संसद्ले चार महिनापछि पहिलोपटक सार्वजनिक बैठक आयोजना गरेको छ । बैठकमा आपत्कालीन अवस्थामा भर्चुअल माध्यमबाट संसद् सञ्चालन गर्न सकिने व्यवस्था गर्ने नियम संशोधन पारित गरिएको छ भने स्ट्रेट अफ...