मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’

काठमाडौँ । नेपालमा विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नहुने, न्यून दरमा ठेक्का हालेर वर्षौंसम्म काम ओगटेर बस्ने र राज्यको लगानी बालुवामा पानी हुने परिपाटी लामो समयदेखि विद्यमान छ । नागरिकस्तरमा...