मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

ब्रिटिश स्टिलबारे चीनद्वारा क्षतिपूर्ति माग

काठमाडाैँ। बेलायत सरकारले ब्रिटिश स्टिललाई राष्ट्रियकरण गरेपछि कम्पनीको पूर्वस्वामित्वमा रहेको चिनियाँ जिङ्गे समूहले आफूले बेहोरेको लगानी घाटाको क्षतिपूर्ति माग गर्दै कानूनी प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । कम्पनीले बेलायतको...