मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने

काठमाडौँ । मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले प्रशासनिक सुधार र कर्मचारी व्यवस्थापनका सम्बन्धमा  निर्णयहरू गरेलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लोकसेवा आयोगमार्फत हुने पदपूर्तिका विषयमा उत्पन्न अन्योलबारे स्पष्ट पारेको छ।...