आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

चुरोटभन्दा घरमा हुने वायु प्रदूषण दमको मुख्य कारण

नेपालमा सुर्तीजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास (दम)को रोग होइन, सुर्ती सेवन नगरेकाहरूमा समेत दमका रोगीहरू रहेको पाइएको छ । चुरोट खानेहरूभन्दा घरमा हुने वायु प्रदूषणले गर्दा मानिसमा श्वासप्रश्वाससम्बन्धी रोग...