काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न मृदुला सरियालाई पक्राउ गरेको छ । झापाको भद्रपुर घर भएकी ३९ वर्षीया सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको सीआईबीका एसएसपी...