काठमाडौँ । सुनसरीको देवानगञ्ज–हरिनगर क्षेत्रमा दुई समुदायबिच झडप भई एक जनाको मृत्यु र दर्जनभन्दा बढी घाइते भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आइतबार डिजे साउण्ड बजाउने विषयलाई लिएर...