कैलाली । एसोसिएसन अफ प्रि–स्कुल एजुकेसन नेपाल (एपीन) को सुदूरपश्चिम प्रदेश तथा कैलाली जिल्ला समिति गठन गरिएको छ। धनगढीमा आयोजित संस्थागत विद्यालयका प्रतिनिधिहरूको भेलाबाट दुवै समिति सर्वसम्मत रूपमा चयन गरिएको...