काठमाडौँ । १३ वर्षीय एक नेपाली बालक रुपन्देही जिल्लाबाट आफ्नी बहिनीलाई लिएर भारतको वृन्दावन पुगेको घटना प्रकाशमा आएको छ । ती दाजुबहिनीलाई उद्धार गरेर बाल कल्याण समितिमा राखिएको र परिवारजनलाई खबर...