न्युयोर्क । निर्देशक क्रिस्टोफर नोलन मानिसहरूले आफ्नो फिल्म ‘द ओडिसी’ सकेसम्म ठूलो पर्दामा हेरून् भन्ने चाहन्छन्। तर यसै साताको अन्त्यमा फिल्मको लिक भएको प्रतिलिपि सामाजिक सञ्जालमा २० लाखभन्दा बढी मानिसले हेरेको...