मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

मेहबुब आलमले एसियन लिजेन्ड्स लिग खेल्ने

काठमाडौँ। नेपाली क्रिकेटका विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलमले प्रतिष्ठित एसियन लिजेन्ड्स लिग खेल्ने भएका छन् ।  संयुक्त अरब इमिरेटमा रहेको वल्र्ड स्पोट्र्स ग्रुपको आयोजनामा हुन लागेको दोश्रो संस्करणको प्रतियोगिता जुलाई ३०...