काठमाडौँ । भारतीय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशाटेले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) समक्ष राजीनामा दिएका...