मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा फेरियो सत्ता समीकरण : एमाले र नेकपाबिच नयाँ सरकार गठनको कसरत

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएसँगै प्रदेशको सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा...