मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

हलिउडको ‘जोकर’ सँग किन मिल्यो ‘सेल्फी किङ’को फष्टलुक ?

काठमाडौं । फिल्म ‘सेल्फी किङ’ले मंगलबार सार्वजनिक गरेको फष्टलुकलाई चोरीको आरोप लागेको छ । फिल्मको उक्त पोष्टरलाई लिएर अहिले सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुबै खालका टिप्पणी हुन थालेका छन्...