सिरहा । सिरहामा विद्यालयको लापरबाहीका कारण एक छात्राको मृत्यु भएको छ । औषधी खाने क्रममा पानी भनेर बोतलमा रहेको स्प्रीट पिउँदा सिरहाको मिर्चैयास्थित सगरमाथा हायर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११...