जसपालाई राप्रपा र जनता पार्टीको समर्थन
शनिबार, १७ वैशाख २०७९, ०५ : ५८
औरही गाउँपालिकामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अध्यक्षका उम्मेदवार सुकदेव यादव नेपाल जनता पार्टीबाट अध्यक्षका उम्मेदवार रामविलास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उनीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिई जनता समाजवादी पार्टी नेपालबाट औरही गाउँपालिका अध्यक्ष बनेका शिवजी यादवलाई समर्थन जनाएका छन् । दुवै जना जसपाको गाउँपालिका कार्यालयमा गएर शिवजी यादवलाई समर्थन जनाएका हुन् । जसपाका गाउँपालिका समितिका अध्यक्ष समेत रहेका शिवजी यादवका अनुसार राप्रपा र नेपाल जनता पार्टीसँग आज छलफल भए पश्चात् उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण