सिरहामा मोटरसाइकल दुर्घटना, बृद्धको मृत्यु
मङ्गलबार, ०३ भदौ २०७६, १९ : ५३
सिरहा– मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्धाको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गालबजार नपा २ गुरुधामका ६५ वर्षीय बौद्धनारायण यादव रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबाजर नपा ४ निपनियाँमा उत्तरबाट दक्षिणतर्फ बाटो कोट्ने क्रममा यादवलाई पूर्वबाट पश्चिमतर्फ आइरहेको स. ४ प ९७५८ नम्वरको मोटरसाइकलले ठोकर दिँदा दुवै खुट्टा भाँच्चिएको थियो । उनको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उनको शव आफै घर ल्याई दाहसंस्कार गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण