काठमाडौँ । मंगलबार दिउँसो सिंहदरबारभित्रका मन्त्रालयहरूमा नवनियुक्त मन्त्रीहरूको कार्यकक्ष बाहिर मानिसहरूको लर्को यस्तो थियो कि मानौं त्यहाँ कुनै ठुलो उत्सव वा सार्वजनिक समारोह भइरहेको छ । मन्त्रालयको एउटा सचिवालयमा छिर्दा...