काठमाडौँ । माओवादीसँग पार्टी एकताको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादीका नेताहरू आज बसेको सो पार्टीको सचिवालय बैठकमा अनुपस्थित भएका छन् । पार्टी एकताबारे छलफल गर्न आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा...